कटौँजे कृषी फर्म

कटौजे कृषी फर्म वालिङ्-१३, कटौँजे स्याङ्जा

Learn More

About Me


कटौँजे कृषी फर्म


नमस्कार मेरो नाम गणेश डुम्रे । वालिङ नगरपालिका वार्ड नम्बर १३ कटौँजे बाट । म diploma in IT(Information technology) सँगै ब्याबसायीक रुप मा कृषी पेसा मा आबद्ध हुँदै निरन्तर रुप मा आइरहेको छु । मैले धेरै तलिम लिने अवसर सँगसँगै आफ्नो सैक्षिक यात्रा लाई अगाडी बढाएको छु । म एउटा पढ्ने विद्यार्थी सँगसँगै रहेर ब्याबसायीक रुप मा बिभिन्न खाल का मौसमी तथा बेमौसमी तरकारी हरु उत्पादन सँगसँगै बेर्ना हरु पनि उत्पादन गरेर बिक्री बितरण गर्दै आइरहेको छु ।